Tiger Tops: Nepal Identified, Nepal Did Not Know

टाइगर टप्सको आँगनमा उसैगरी उभिएकै छन्– साल, भेल्लर, जामुन, करम र टाँटरीका रूख । जंगली हात्ती ध्रुवे रात–साँझ यिनै रूखको छेउ भएर हिँड्छ । ध्रुवेका दुई ‘केटाकेटी’– ४ वर्षीय कैलाशप्रसाद र ८ वर्षीया रूपकली, टाइगर टप्सका तिनै रूखका सियालमुनि हुर्किरहेका छन् । पुरानो अराजक छविलाई ध्रुवेले अहिले सुधारेको छ ।

Mountain Travel Nepal

House No : 309
Shree Marga 1,Khursanitar
Kathmandu, Nepal

Subscribe to our newsletter


We are affiliated with

© Mountain Travel Nepal (P.) Ltd. All Rights Reserved, Website by Curves n’ Colors